हरितालिका तीज नजिकिदैं गर्दा गायिका ढकालको ‘नक्कली सासूमा’ सार्बजनिक (भिडियोसहित) - समृद्धि खबर

Pages

Breaking

Saturday, August 8, 2020

हरितालिका तीज नजिकिदैं गर्दा गायिका ढकालको ‘नक्कली सासूमा’ सार्बजनिक (भिडियोसहित)

समृद्धि खबरकाठमाडौं 


हिन्दु नारीहरुको पर्व हरितालिका तीज नजिकिदै गर्दानक्कली सासूमाबोलको तिज गीत सार्बजनिक भएको गायिका शोभा ढकाल रामु खड्काको स्वरमा सजिएको सो गितमा काजिस श्रेष्ठले नृत्य निर्देशन गरेका छन यस गितमा रामु खड्काको शब्द संगित रहेको


रक कौशलको छायांकन बिनोद बमको सम्पादन रहेको सो गीतमा यादब देबकोटासरापे’, शोभा ढकाल, रामु खड्का, कामना काफ्लेलगायतको अभिनय रहेको यस गीतलाई मालती डिजिटल प्रालिले बजार ब्यवस्थापन गरेको जनाएको

 

प्रकाशित मिति २४ साउन, २०७७





 

 

No comments:

Post a Comment

Post Bottom Ad