हरितालिका तीज नजिकिदैं गर्दा गायिका ढकालको ‘नक्कली सासूमा’ सार्बजनिक (भिडियोसहित) - समृद्धि खबर

Pages

Breaking

Friday, August 7, 2020

हरितालिका तीज नजिकिदैं गर्दा गायिका ढकालको ‘नक्कली सासूमा’ सार्बजनिक (भिडियोसहित)

समृद्धि खबर, काठमाडौं  ।

 हिन्दु नारीहरुको पर्व हरितालिका तीज नजिकिदै गर्दा ‘नक्कली सासूमा’ बोलको तिज गीत सार्बजनिक भएको छ । गायिका शोभा ढकाल र रामु खड्काको स्वरमा सजिएको सो गितमा काजिस श्रेष्ठले नृत्य निर्देशन गरेका छन । यस गितमा रामु खड्काको शब्द संगित रहेको छ ।

भिडियो सहित

रक कौशलको छायांकन र बिनोद बमको सम्पादन रहेको सो गीतमा यादब देबकोटा ‘सरापे’, शोभा ढकाल, रामु खड्का, कामना काफ्लेलगायतको अभिनय रहेको छ । यस गीतलाई मालती डिजिटल प्रालिले बजार ब्यवस्थापन गरेको जनाएको छ ।


प्रकाशित मिति ः २४ साउन, २०७७ ।




No comments:

Post a Comment

Post Bottom Ad