हरितालिका तीज नजिकिदैं गर्दा संगीतकार खड्काको ‘नक्कली सासूमा’ बजारमा (भिडियोसहित) - समृद्धि खबर

Pages

Breaking

Friday, August 7, 2020

हरितालिका तीज नजिकिदैं गर्दा संगीतकार खड्काको ‘नक्कली सासूमा’ बजारमा (भिडियोसहित)

समृद्धि खबर, काडमाडौं ।

हिन्दु नारीहरुको पर्व हरितालिका तीज नजिकिदै गर्दा संगीतकार रामु खड्काको शब्द संगीतमा रहेको ‘नक्कली सासूमा’ बोलको तिज गीत सार्बजनिक भएको छ । रामु खड्का र शोभा ढकालको स्वरमा सजिएको सो गितमा काजिस श्रेष्ठले नृत्य निर्देशन गरेका छन ।

(भिडियो सहित)

रक कौशलको छायांकन र बिनोद बमको सम्पादन रहेको सो गीतमा यादब देबकोटा ‘सरापे’, शोभा ढकाल, रामु खड्का, कामना काफ्लेलगायतको अभिनय रहेको छ । यस गीतलाई मालती डिजिटल प्रालिले बजार ब्यवस्थापन गरेको जनाएको छ ।



प्रकाशित मिति ः २४ साउन, २०७७ ।



No comments:

Post a Comment

Post Bottom Ad