नेपालमा थप ४८२ जनामा कोरोना संक्रमण - समृद्धि खबर

Pages

Breaking

Wednesday, July 1, 2020

नेपालमा थप ४८२ जनामा कोरोना संक्रमण


समृद्धि खबर, १७ असार २०७७ ।

काठमाडौँ ।

बुधबार नेपालमा ४८२ जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनस‌ंख्या मन्त्रालयका अनुसार अहिलेसम्म संक्रमितको संख्या १४ हजार ४६ पुगेको छ ।



अहिलेसम्म निको हुनेको संख्या ४ हजार ६ सय ५६ जना रहेको प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिएका छन् ।




No comments:

Post a Comment

Post Bottom Ad