थप २०४ जनामा संक्रमण पुष्टि, देशभर संक्रमितको संख्या १६ हजार नाघ्यो - समृद्धि खबर

Pages

Breaking

Tuesday, July 7, 2020

थप २०४ जनामा संक्रमण पुष्टि, देशभर संक्रमितको संख्या १६ हजार नाघ्यो

समृद्धि खबर, २३ असार २०७७,

काठमाडौं । पछिल्लो २४ घण्टामा थप २०४ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । 



यस सँगै कुल संक्रमितको संख्या १६ हजार १६८ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज मंगलबार पत्रकार सम्मेलनमार्फत यस्तो सार्वजनिक गरेको हो  ।



प्रकाशित मितिः २०७७ असार २३ गते ४ः२० बजे । 





No comments:

Post a Comment

Post Bottom Ad