आज थप २९३ जनामा संक्रमण, देशभर संक्रमितको संख्या १५७८४ पुग्यो - समृद्धि खबर

Pages

Breaking

Sunday, July 5, 2020

आज थप २९३ जनामा संक्रमण, देशभर संक्रमितको संख्या १५७८४ पुग्यो

समृद्धि खबर, २१ असार २०७७, 

काठमाडौं । आइतबार थप २९३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आइतबारसम्म देशभर कुल संक्रमितको संख्या १५ हजार ७८४ पुगेको छ ।


आइतबारसम्म डिस्चार्ज हुनेको संख्या ६ हजार ५४७ पुगेको मन्त्रालयले जनाएको  छ ।



२०७७ असार २१ गते ४.३० मा प्रकाशित ।

No comments:

Post a Comment

Post Bottom Ad