नवलपरासीमा बाढीमा डुबेर २ युवकको मृत्यु - समृद्धि खबर

Pages

Breaking

Friday, July 10, 2020

नवलपरासीमा बाढीमा डुबेर २ युवकको मृत्यु

 नारायण शर्मा, २६ असार २०७७,

 नवलपुर । नवलपरासीको बर्दघाटमा खहरे खोलाले बगाएर २ युवकको ज्यान गएको छ ।


शुक्रवार  दिउसो बर्दघाट नगरपालिका वडा नम्बर १५ का २० वर्षका सुधिर बिक र १८ वर्षका प्रबिण बिकको खोलामा माछामार्न जादा बगाएर मृत्यु भएको हो ।


जिल्ला प्रहरी कार्यालयका अनुसार घर नजिकैको बनकट्टी स्थित खहरे खोलामा माछा मार्न जाँदा बगेका डुबेका प्रबिण बिकलाई बचाउन जादा सुधिर बिकको समेत ज्यान गएको हो ।



उनिहरुसंगै गएका छिमेकी सोहन कुमान सुनारले आफना दबै साथि बगेपछि गाउँमा खबर गरेका थिए ।


आज दिउसो १२ बजे दुबै जनाको शब निकालिएको प्रहरीले जनाएकोे छ ।




No comments:

Post a Comment

Post Bottom Ad