काठमाडौं उपत्यकामा मंगलबार मात्र २८ जनामा कोरोना संक्रमण - समृद्धि खबर

Pages

Breaking

Tuesday, July 7, 2020

काठमाडौं उपत्यकामा मंगलबार मात्र २८ जनामा कोरोना संक्रमण

समृद्धि खबर, २३ असार २०७७,


काठमाडौं । काठमाडौं उपत्यकामा  मंगलबार  एकै  दिन  २८  जनामा  कोरोना संक्रमण देखिएको छ । 


काठमाडौं जिल्लामा १४, ललितपुरमा १० र भक्तपुरमा ४ जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यसअघि सोमबार काठमाडौं उपत्यकामा ५४ जनामा कोरोना संक्रमण देखिएको थियो ।



प्रकाशित मितिः २३ असार २३ २०७७, ४.४५ बजे । 






No comments:

Post a Comment

Post Bottom Ad