आज थप ४३४ जनामा कोरोना संक्रमण पुष्टि / संक्रमितको संख्या ११ हजार नाघ्यो - समृद्धि खबर

Pages

Breaking

Thursday, June 25, 2020

आज थप ४३४ जनामा कोरोना संक्रमण पुष्टि / संक्रमितको संख्या ११ हजार नाघ्यो

समृद्धि खबर, ११ असार २०७७, 



काठमाडौं । नेपालमा आज (बिहीबार) थप ४३४ जनामा कोरोना भाइर (कोभिड–१९) संक्रमण पुष्टि भएको छ ।
 योसंगै कुल संक्रमितको संख्या ११ हजार १६२ पुगेको छ ।

यस्तै आज थप ३१२ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन् । जसमा १९ महिला र २९३ पुरुष रहेका छन् ।

यस्तै हालसम्म २१६ महिला र २ हजार ४३४ गरी २ हजार ६५० जना कोरोनालाई जितेर डिस्चार्ज भएका छन् ।




No comments:

Post a Comment

Post Bottom Ad