थप ६७१ जनामा कोरोना संक्रमण / संक्रमित संख्या ७८४८ पुग्यो - समृद्धि खबर

Pages

Breaking

Thursday, June 18, 2020

थप ६७१ जनामा कोरोना संक्रमण / संक्रमित संख्या ७८४८ पुग्यो

समृद्धि खबर, २०७७ असार ४ गते,

काठमाडौं । आज (बिहीबार) नेपालमा थप ६७१ जनामा  कोरोना  संक्रमण  देखिएको छ ।



स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कुल संक्रमित व्यक्तिको संख्या ७८४८ पुगेको छ ।

No comments:

Post a Comment

Post Bottom Ad