गैडाकोट ४ मा लागेको आगोबाट ३० लाखको क्षति - समृद्धि खबर

Pages

Breaking

Sunday, December 22, 2019

गैडाकोट ४ मा लागेको आगोबाट ३० लाखको क्षति

गैँडाकोट, ६ पुस । 

गैँडाकोट ४ मा भएको आगलागिबाट ३० लाखको क्षति भएको छ । गए राति १ बजे गैँडाकोट ४ स्थित शिवालय चोकमा रहेको नवराज पौडेलको  सामान रहको गोदाममा आगलागि भएको स्थानिय विष्णु काफ्लले जानकारी दिनु भयो । 

आगलागिबाट गोदाममा रहेको पलाष्टिकका पाइप, विजुलिका सामान, टायल लगायत गोदाममा रहेको सामाग्री जलेको पौडेलले दिनु भयो ।  राति १ बजे लागको आगो स्थानीय, प्रहरी र दमकलको सहयोगमा नियन्त्रणमा लिईएको थियो । 

No comments:

Post a Comment

Post Bottom Ad