देवचुली नगरपालिकाको केउरेनीमा इनारमा डुब्दा बालिकाको मृत्यु - समृद्धि खबर

Pages

Breaking

Thursday, December 5, 2019

देवचुली नगरपालिकाको केउरेनीमा इनारमा डुब्दा बालिकाको मृत्यु

गैंडाकोट, १९ मंसिर ।


देवचुली नगरपालिका वडा नं १ स्थित केउरेनीमा एक डेढ बर्षिय बालिकाको ईनारमा डुबेर मृत्यु भएको छ । घर पछाडीको इनारमा डुबेर मृत्यु हुनेमा सृष्टी महत्तो रहेकी छिन् । बिहिबार दिउँसो करिब ३ बजे भएको घटनाका क्रममा बालिकाको ज्यान गएको हो ।

घरमा बालिका नभएको अभिभावकले थाहा पाएसँगै शंकाका आधारमा नजिकैको इनारमा हेर्दा बालिका डुबिरहेको देखिएको थियो ।

इनारमा खसेकी बालिकालाई तत्काल देवचुली अस्पताल दलदले बजारमा उपचारका लागि लगिएको तर पहिले नै बालिकाको ज्यान गइसकेको देवचुली अस्पतालले जनाएको छ ।




No comments:

Post a Comment

Post Bottom Ad