पौडीमा गौरिकालाई चौँथो स्वर्ण - समृद्धि खबर

Pages

Breaking

Monday, December 9, 2019

पौडीमा गौरिकालाई चौँथो स्वर्ण

समृद्धि खबर, काठमाडौँ । 

१३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तरर्गत पौडीबाट  नेपाल पुनः एक स्वर्ण  हात पारेको छ । सातदोबाटोस्थित पौडी पोखरीमा भएको प्रतिस्पर्धामा नेपालकी गौरिका सिंहले पुनः स्वर्ण जितेकी हुन् ।

गौरिकाले १३ औँ सागमा जितेको यो चौँथो स्वर्ण हो । गौरिकाको जितसँगै जारी सागमा नेपालले जितेको स्वर्णको संख्या ४९ पुगेको छ ।



No comments:

Post a Comment

Post Bottom Ad