पुनमले दिलाइन् जुडोमा स्वर्ण - समृद्धि खबर

Pages

Breaking

Monday, December 9, 2019

पुनमले दिलाइन् जुडोमा स्वर्ण

समृद्धि खबर, काठमाडौं । 


जारी १३ औँ दक्षिण एसियाली खेलकुद (साग) अन्तरर्गत जुडोमा नेपालले अर्को स्वर्ण प्राप्त गरेको छ । सोमबार भएको खेलमा नेपालकी पुनम श्रेष्ठले स्वर्ण जितेकी हुन् ।


लगनखेलस्थित आर्मीको कभर्डहलमा महिला ७८ केजीमुनि तौल समूहमा स्वर्ण जितेकी हुन् । यस्तै महिला ७० केजी तौल समूहमा नेपालकी विनिता मगरले रजत जितेकी छिन्  । पुरुष ९० केजी तौल समूहमा नेपालका श्रीराम मकाजूले कास्य जितेका छन् ।





No comments:

Post a Comment

Post Bottom Ad