लैंगिक हिंसा विरुद्ध १६ दिने अभियान देवचुलीमा : छलफलदेखि हस्ताक्षर संकलन - समृद्धि खबर

Pages

Breaking

Monday, December 2, 2019

लैंगिक हिंसा विरुद्ध १६ दिने अभियान देवचुलीमा : छलफलदेखि हस्ताक्षर संकलन

समृद्धि खबर, गैंडाकोट । 

देवचुली नगरपालिकामा लैंगिक हिसा विरुद्ध १६ दिने अभियानअन्तर्गत विभिन्न कार्यक्रम सञ्चालन भइरहका छन् । यसैक्रममा सोमाबर नगरपालिकाको सभाहलमा लैंगिक हिंसा विरूद्व छलफल तथा हस्ताक्षर संकलन कार्यक्रम गरिएको छ ।

 देवचुली नगरपालिकाका नगरप्रमुख पूर्णकुमार श्रेष्ठको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो । कार्यक्रममा नगरपालिकाका निर्वाचित जनप्रतिनिधि, विभिन्न विषयगत समितिका प्रमुख एवं विभिन्न संघसंस्थाका प्रमुख एवं प्रतिनिधिले छलफलका क्रममा आफ्नो धारणा राखेका थिए । 



No comments:

Post a Comment

Post Bottom Ad