गैँडाकोट ४ का पौडेलको पसलमा आगलागि - समृद्धि खबर

Pages

Breaking

Sunday, December 22, 2019

गैँडाकोट ४ का पौडेलको पसलमा आगलागि

नवलपुर, ६ पुष । 

गैडाकोट ४ मा गए राति आगलागि भएको छ ।  शिवशक्ति चोक स्थित नवराज पौडेलेको पसलमा आगालागी भएको हो । राति १ बजेर १० मिनेट जाँदा आगलागी भएको जिल्ला प्रहरी कार्यालय नवलपुरले जानकारी दिएको छ ।

 पसल रहेको घरमा विजुलीको तार सर्ट भई आगलागी भएको थियो । स्थानीय, नेपाल प्रहरी र भरतपुरको दमकलको सहयोगमा राति १ बजेर ४० मिनेटमा आगो नियन्त्रणमा आएको थियो । क्षतीको विवरण आइसकेको छैन । 

No comments:

Post a Comment

Post Bottom Ad