गैंडाकोटमा एक वेवारिसे शव फेला - समृद्धि खबर

Pages

Breaking

Wednesday, December 4, 2019

गैंडाकोटमा एक वेवारिसे शव फेला

 गैंडाकोट, १९ मंसिर ।

 गैंडाकोट नगरपालिका वडा नंं. १ को धारापानीमा एक वेवारिसे शव फेला परेको छ ।  ' राई बुढा ' भन्ने नाम थप नखुलेका अन्दाजी ५७ वर्षीय पुरुषको मृत अवस्थामा बुधबार फेला परेको इलाका प्रहरी कार्यालय गैंडाकोटले जानकारी दिएको छ । 

उनको शवलाई पोष्पमार्टम पछि टोलविकास संस्थाले शव बुझेको गैंडाकोट प्रहरीले जनाएको छ । 

No comments:

Post a Comment

Post Bottom Ad