नवलपरासीको दलदले स्थित धारापानी चोकमा शंकास्पद बस्तु फेला - समृद्धि खबर

Pages

Breaking

Wednesday, December 18, 2019

नवलपरासीको दलदले स्थित धारापानी चोकमा शंकास्पद बस्तु फेला

गैंडाकोट, ३ पौष ।

पूर्वी नवलपरासीको देवचुली नगरपालिका वडा नंं. ११ स्थित धारापानी चोकमा शंकास्पद वस्तु फेला परेको छ ।


स्थानीयले केही बेर अघि  धारापानी चोकको रूखमा झुण्डाएर राखेको  शंकास्पद वस्तु  देखेपछि प्रहरीलाई खबर गरेका थिए ।


प्रहरी अहिले घटना स्थल पुगेको नवलपुर प्रहरीले जनाएको छ ।  कपडा राख्ने झोलामा केही वस्तु राखेर रूखमा झुण्डाइएको अवस्थामा शंकास्पद वस्तु भेटिएको जनाइएको छ ।


No comments:

Post a Comment

Post Bottom Ad