नवलपुरमा फेरी लागु औषध सहित दुई युवा पक्राउ । - समृद्धि खबर

Pages

Breaking

Monday, December 9, 2019

नवलपुरमा फेरी लागु औषध सहित दुई युवा पक्राउ ।

गैँडाकोट, २३ मंसिर ।

नवलपुरबाट लागु औषध सहित आइतवार दुई युवक पक्राउ परेका छन् । मोटरसाइकलमा लागु औषध ल्याउदै गर्दा नवलपरासी पश्चिम बर्दघाट नगरपालिका वडा नं १६ बस्ने वर्ष २६ का सुजन मल्ल र बर्दघाट कै  ४ नं बस्ने वर्ष २६ का विकाश बर्मा रहेको प्रहरी नायब उपरीक्षक अर्जुन रानाभाटले जानकारी दिनु भयो ।

 उनीहरुको साथबाट डाईजोपाम १०२, फेनरागन १०२ र नुफिन १०२ गरी कूल ३०६ एम्पुल लागु औषध बरामद गरिएको छ । उनिहरुलाई आइतवार साझ ६ बजेर १५ मिनेट जादा कावासोती नगरपालिका १६ चालिसकिलो जंगलमा चेकिङको क्रममा पक्राउ परेका हुन् । 

No comments:

Post a Comment

Post Bottom Ad