गैंडाकोटमा छतबाट खसेर ५ वर्षीय बालकको मृत्यु - समृद्धि खबर

Pages

Breaking

Tuesday, November 26, 2019

गैंडाकोटमा छतबाट खसेर ५ वर्षीय बालकको मृत्यु

पूर्णप्रसाद खराल, 

फाईल फोटो ।
गैंडाकोट,  ११  मंसिर ।  गैंडाकोटमा घरको छतमाथी खेल्नेक्रममा खसेर  एक बालकको ज्यान गएको छ । 

गैंडाकोट नगरपालिका वडा नं. ५ स्थित बैकुष्ठमार्गमा घरको छतमा खेल्दैगरेका ५ वर्षीय बालक श्रियन्स थापाको २५ फिट तल जमिनमा खस्दा उपचारका क्रममा ज्यान गएको हो । 

सोमबार साझँ करिब सवा ६ बजे घरको छतबाट खसेको ईलाका प्रहरी कार्यालय गैंडाकोटले जनाएको छ । बालक थापाको चितवन मेडिकल कलेज भरतपुरमा उपचारका क्रममा राती ९.३० बजे मृत्यु भएको प्रहरीले जनाएको छ । 

No comments:

Post a Comment

Post Bottom Ad