काठमाडौंमा भूकम्पको झड्का - समृद्धि खबर

Pages

Breaking

Wednesday, November 27, 2019

काठमाडौंमा भूकम्पको झड्का


काठमाडौं । राजधानी काठमाडौं आसपासमा भूकम्पको धक्का महसुस गरिएको छ । बुधबार राति १० बजेर ९ मिनेट जाँदा भूकम्पको झड्का महसुस भएको हो । भूकम्पको केन्द्रबिन्दुसहित थप विवरण आउन बाँकी रहेको छ ।



No comments:

Post a Comment

Post Bottom Ad