फौजि किराबाट मकैको डाठ बचाएपनि फल बचाउन मुस्कील, किसान भन्छन् बिउमा नार्कले अनुसन्धान गरोस् - समृद्धि खबर

Pages

Breaking

Friday, November 29, 2019

फौजि किराबाट मकैको डाठ बचाएपनि फल बचाउन मुस्कील, किसान भन्छन् बिउमा नार्कले अनुसन्धान गरोस्


गैँडाकोट, १३ मंसिर ।

गैडाकाट ८ का किसान तिलक कंडेलले हाईब्रिड जातको मकैको बिउमा अनुसन्धानको माग गर्नु भएको छ ।

हाइबिड जातका धेरै जसो मकैमा फौजि किराको संक्रमण झन बढि देखिएकाले यसको सुक्ष्म अध्ययन हुनु पर्ने उहाको भनाई छ । उहाँले सामाजिक सञ्जाल मार्फत यस्तो बताउनु भएको हो ।


सामाजिक सञ्जाल फेसबुकमा उहाँले विषाधि विक्रि गराउन विउ र रोग  पठाएको हुन सक्ने आशकां कृषकले गरेको समेत उल्लेख गर्नु भएको छ । 

अमेरिकापछि पहिलोपटक सन् २०१६ मा पश्चिमी अफ्रिकामा देखिएको फौजी किरा अहिले एसियाको २५ मुलुकमा फैलिएको छ । सन् २०१६ पछिको साँढे दुई वर्षमा यो किराको फैलावट ब्यापक देखिएको छ ।

No comments:

Post a Comment

Post Bottom Ad